‘प्रेम गीत ३’ छायाँकनको तयारी

केही वर्ष अघिको सफल फिल्म ‘प्रेम गीत’को तेस्रो सिरिजको रुपमा निर्माण हुन लागेको ‘प्रेम गीत ३’ अहिले छायाँकनको तयारी भइरहेको छ । आगामी दशै अगाडि छायाँकनमा जाने तयारीमा रहेको फिल्मको लागि निर्माण युनिट अहिले अडिसन मार्फत् नायिका छनौटमा छ । फिल्म निर्माण ब्यानर आशुसेन फिल्मस्ले फिल्मको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो । जसमा १८ … Continue reading ‘प्रेम गीत ३’ छायाँकनको तयारी